फोटो फिचर

मंगलबारको शक्तिशाली भूकम्प लगत्तै आकाशबाट राजधानी

काठमाडौं-वैशाख १२ गते गएको भूकम्पको पीडा सामान्य हुन नपाउँदै मंगलबार फेरि शक्तिशाली भूकम्प आयो। मंगलबार आएका भूकम्पलाई भूगर्भविदहरुले १८ दिनअघिकै महाभूकम्पका पराकम्पन हुन्। महाभूकम्प गएको १८ औं दिन आएको ६.८ म्याग्निच्युड स्केलको भूकम्प आएपछि सबै मानिस सुरक्षित स्थान खोज्दै खाली चौरतर्फ ओइरिए।

People gathering in road aft Earthquake hit 02

दोलखाका भ्याकुसुरी र चिलंखा केन्द्रबिन्दु बनाएर ६ .८ गएको भूकम्प गएलगत्तै मैले नेपाली सेनाको हेलिकप्टरबाट राजधानीको तस्बिर लिएको थिए।
People gathers aft Earthquake hit 04

राजधानीको सहिदगेट, सुन्धारा, भद्रकालीमा देखिएको ट्राफिक जामको एरियल तस्बिर।

People gathers at Bhaktapur aft Earthquake hit 04

भूकम्पपछि मंगलबार मध्याह्न खुला स्थानमा निस्किएका भक्तपुरबासी।

People gathering in road aft Earthquake hit 02
सुरक्षित स्थान खोजी गर्दै काठमाडौं, रिङरोडमा भेला भएका सर्वसाधरण।

People gathers at Tudhikhel aft Earthquake hit 04

People gathers at Bhaktapur aft Earthquake hit 03

भूकम्पपछि मंगलबार मध्याह्न खुला स्थानमा निस्किएका भक्तपुरबासी।

People gathers at Tudhikhel aft Earthquake hit 03

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App