फोटो फिचर

भूकम्पमा यसरी भत्किए मनाङमा घर

मनाङ– गत शनिबार गएको भूकम्पका कारण मनाङमा मानवीय क्षति नभए पनि अधिकांस घर चर्कीएका छन्।

बढी प्रभावित भएका जिल्लाका चामे, खाङसार, टंकिमनाङ, भ्राका, पिसाङ, ताँचेबगरछाप, थोंचे गाविसका पीडित राहतको आशमा बसेका छन्। मानवीय क्षति नभएको तर पूर्ण र आंशिकरुपमा व्यक्तिगत घर, प्रहरी कार्यालय, विद्यालय, गाविस भवन, सरकारी कार्यालय, जलविद्युत आयोजना, गुम्बा, मन्दिर गरि झण्डै २ सय जति संरचनामा क्षति पुगेको निमित्त प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। १३ गाविस रहेको मनाङको तल्लो भेगमा बढी क्षति भएको र अन्यत्र पनि आंशिकरुपमा प्रभाव परेको बताइएको छ।

1

3

4

5

7

8

तस्बिर सौजन्य: लीलाधर सुवेदी

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App