फोटो फिचर

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ। प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो।

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन्।

 

 

प्रकाशित: १२ फाल्गुन २०७८ ०९:४० बिहीबार