फोटो फिचर

बानेश्वरमा एमसीसीको विरोध प्रर्दशन (फाेटाेफिचर)

सवारी आवागमन अस्तव्यस्त

राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन्।

माओवादीसहितका सत्ता गठबन्धनको बैठकबाट एमसीसी संसदमा टेबुल गर्ने निर्णय भएपछि सत्ता गठबन्धन निकटकै वाईसीएल र क्रातिकारीले प्रर्दशन गरेको हो।

एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न साना कम्युनिस्ट पार्टीहरुले पनि प्रदर्शन गरेका छन्। 

 

प्रकाशित: ८ फाल्गुन २०७८ ०७:३६ आइतबार