फोटो फिचर

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित शहिद स्तम्भमा। तस्बिर: दिपेश श्रेष्ठ/ नागरिक

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन्।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागिजीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। सोही सन्दर्भमा आज पनि देशभर विविध कार्यक्रम गरी शहिद दिवस मनाइँदै छ।​

कामपाले हरेक वर्ष माघ १० देखि १६ सम्मलाई विभिन्न कार्यक्रम गरी सहिद सप्ताह कार्यक्रम मनाउँदै आएको छ। 

 

 

प्रकाशित: १६ माघ २०७८ ०७:२३ आइतबार