फोटो फिचर

सिभिल अस्पतालमा खोपको नियमित मात्रा लगाइँदै

काठमाडौं मिनभवन स्थित सिभिल अस्पतालको खोप केन्द्रमा कोरोना भाइरसविरुद्धको खोपको नियमित मात्रा (पहिलो र दोस्रो मात्रा) लगाइँदै छ। स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेर खोपको अतिरिक्त मात्रा लगाउने भनेपनि निर्देशन भने दिएको छैन। जसका कारण आजबाट दिर्घरोगी एवम् ६० वर्ष उमेर समूह माथिकालाई दिइने भनेको खोपको अतिरिक्त मात्रा दिइएको छैन।

 

प्रकाशित: २० पुस २०७८ ०६:३४ मंगलबार