काठमाडौं– 'टाइमलेस प्यारागन ज्वेलरीफेसन शो'मा शुक्रबार बलिउडअभिनेत्री सुस्मिता सेनले क्याटवाक गरेकी छिन्। फेसनसो होटल अन्नपूर्णको पुलसाइटमा शनिबारसम्म चल्ने शोको पहिलो दिन मिस युनिभर्स १९९४ सेनले र्याम्पमा क्याटवाक गरेकी हुन्।