फोटो फिचर

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको चहलपहल

काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ। दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुने भनिए पनि अझै कार्यक्रको औपचारी सुरुवात हुन सकेको छैन। यतिबेला भृकुटीमण्डपमा प्रतिनिधिहरू आउने क्रम जारी छ।

१४औं महाधिवेशनमा करिब ४६ सय प्रतिनिधि सहभागी हुनेछन्। कार्यक्रमको औपचारी सुरु अघि विभिन्न झाकी निकालिएको थियो।

 

प्रकाशित: २४ मंसिर २०७८ ०८:२२ शुक्रबार