नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्र सौराहास्थित होटल सेभन स्टारमा सुरु हुन लागेको छ। बिहान साढे आठ बजेबाट सुरु हुने भने पनि अहिलेसम्म सुरु भएको छैन। यतिबेला सौराहमा एमालेका नेता, कार्यकर्ता, प्रतिनिधि तथा पर्यवेक्षकहरुको भीड लागेको छ।
![](https://images.nagariknewscdn.com/third-party/1637990477_cha4.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1637990386_cha3.jpg)
प्रकाशित: ११ मंसिर २०७८ ०५:२६ शनिबार