उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न उनका आफन्त तथा शुभेच्छुकहरुको भिड लागेको थियो। आफ्नी आमा सहित उनि काठमाडौमा उत्रिएकी थिइन्। विमानस्थलबाट र्याली सहित उनि सभागृहमा आयोजित कार्यक्रममा आइन्।नागरिककर्मी दिनेश गोलेले उनका केहि तस्बिर आफ्नो क्यामेरामा कैद गरेका छन्।
फोटो फिचर