फोटो फिचर

भेरी अस्पतालमा चिकित्सकहरुको आन्दोलन (फेटोफिचर)

के स्वास्थ्यकर्मीले सधैँ कुटाई नै खाने हो?

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले आन्दोलन गरेका छन्।  

चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्।  

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटेर कुटपिट गरेका थिए। 

प्रकाशित: १४ जेष्ठ २०७८ ०५:१० शुक्रबार

भेरी अस्पतालमा चिकित्सक कुट्नेलाई कारबाहीको माग