फोटो फिचर

शैयाको अभावमा आकस्मिक कक्षबाहिरै संक्रमितकाे उपचार (तस्बिरसहित)

शैया अभाव भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षबाहिरै अक्सिजन दिएर उपचार गर्न बाध्य भएका छन् कोरोना संक्रमित बिरामीहरु। नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहँदा राजधानी कै अस्पतालहरुमा संक्रमितको उपचारका लागि शैया अभाव हुन थालेको छ।

 

प्रकाशित: १७ वैशाख २०७८ ११:१२ शुक्रबार