फोटो फिचर

सिलिण्डरमा अक्सिजन भर्दै मजदुर (फोटोफिचर)

सिलिण्डरमा अक्सिजन भर्दै लगनखेल बटुकभैरबस्थित सगरमाथा अक्सिजन नेपाल प्रा. लि. को फ्याक्ट्रीमा कामदार।

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण उच्च भएसंगै अक्सिजनको अभाव देखिएको छ। २४ घण्टामा ८५० अक्सिजन सिलिण्डर उत्पादन गर्ने फ्याक्ट्रीमा कोरोनाको कहरसँगै अक्सिजनको मागको चाप उच्च भएका कारण चौबिसै घण्टा अक्सिजन उत्पादन गर्ने कार्य भईरहेको छ।

 

प्रकाशित: १५ वैशाख २०७८ १४:३२ बुधबार

कोरोना भाइरस फोटोफिचर सगरमाथा अक्सिजन नेपाल प्रा. लि.