यति बेला काठमाडौंको थापाथलीस्थित प्रसूति गृह र ललितपुरको अल्का अस्पतालमा कोभिड १९ विरुद्धको खोप लगाउन आउने मान्छेहरुको ठूलो भीड देख्न सकिन्छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चीनद्वारा प्रदान गरिएको कोभिड १९ विरुद्धको ‘भेरासेल’ खोप लगाउन थालिएको छ।
प्रकाशित: १३ वैशाख २०७८ ११:३८ सोमबार