फोटो फिचर

पशुपतिमा सोमबारे बर्तालु

काठमाडौं- साउने सोमबारको अन्तिम दिन काठमाडौंको पशुपतिनाथलगायत मुलुकभरका शिवालयमा बिहानैबाट पूजाआजाका लागि ब्रतालु महिलाको भीड लागेको छ। हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्छन् र अन्तिम सोमबार समापन गर्छन्। महिलाले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाएर सजिए। यसो गरे भगवान खुसी हुनुका साथै आफन्तको आयू बढ्ने उनीहरुको मान्यता छ। सोमबार बिहान पशुपतिनाथ मन्दिरमा देखिएका दृश्यन।saune barta-1 saune barta-2 saune barta-3 saune barta-4 saune barta-5 saune barta-6 saune barta-7
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App