फोटो फिचर

राजधानीमा ओली समूहको मोटरसाइकल र्‍याली (फोटो फिचर)

नेकपा ओली समूहले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। शुक्रबार राजधानीमा समूहले आयोजना गरेको सभाको प्रचार प्रसारका लागि र्‍याली निकालेको हो। बालकुमारी पुलबाट मोटरसाइकल र्‍याली शुरु भएको थियो। सातदोबाटो, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, नारायणहिटी, गौशाला हुँदै तीनकुनेमा पुगेर र्‍याली टुंगिएको थियो।

नेकपा ओली समूह