फोटो फिचर

शहिद धर्मभक्तको सालिक छेउबाट संसद विघटनको विरोध (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

आइतबार सिफलमा भएको प्रदर्शनमा प्राध्यापक केदारभक्त माथेमा, तुलानारायण साह लगायतले सम्वोधन गरेका थिए। शहीद धर्मभक्त माथेमाको सालिक नजिकै उभिएर नागरिक अगुवाले विरोध गरेका थिए।  

संसद विघटन वृहत नागरिक आन्दोलन