फोटो फिचर

कोभिड–१९विरुद्धको खोप अभियान सुरु(फोटोफिचर)

सरकारले आज कोरोना भाइरसविरुद्धको  ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गरेको छ। आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन्।

Here goes pf editor