फोटो फिचर

हिन्दु राष्ट्र र राजसंस्थाको माग राख्दै राप्रपाको प्रदर्शन (फोटो फिचर)

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ। काठमाडौंको भृकुटिमण्डबाट सुरु भएको प्रदर्शन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको छ।कोणसभालाई राप्रपाका अध्यक्षहरु पशुपतिशम्शेर जबरा, कमल थापा, प्रकाशचन्द्र लोहनीसहित पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।