फोटो फिचर

यसरी बनाइन्छ योमरी (फोटो फिचर)

काठमाडौं उपत्यका र देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायमा योमरी बनाउने प्रचलन रहेको छ। चामलको पिठोमा चाकु, खुवा राखेर यामरि बनाउने गरिन्छ। 

योमरि