फोटो फिचर

पोखरामा दाहाल–नेपाल पक्षको प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार पोखरामा प्रदर्शन गरेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको (पुष्पकमल दाहाल–माधवकुमार नेपाल) पक्षले मंगलबार पोखरामा प्रदर्शन गरेको हो । 
पुष्पकमल दाहाल–माधवकुमार नेपाल