फोटो फिचर

प्रचण्ड–नेपाल पक्षको प्रदर्शन सुरु (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको प्रदर्शन काठमाडौंमासुरु भएको छ। 

प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरूद्ध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार आज प्रदर्शन गरेको हो।
 प्रदर्शदनको नेतृत्व पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन्। काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुशको नेतृत्व विभिन्न नेताहरुले गरिरहेका छन्।
खुशी 40.7%
दुखी 3.7%
अचम्मित 0%
हास्यास्पद 55.6%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App