फोटो फिचर

तस्बिरमा हेर्नुहोस् निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरामा निमार्णधीन राष्ट्रिय गौरव अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा समेत आयोजनाको कामले निरन्तरता पाइरहेको छ।
‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ तर्फ गरी ६५ प्रतिशत काम सम्पन्न भएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर विनेश मुनकर्मीले बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल