फोटो फिचर

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

रानीपोखरीमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वरको मन्दिरमा गजुर राखिएको छ। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरेपछि पोखरीमा माछाका भुरा समेत छोडिने छ।

बालगोपालेश्वर मन्दिर रानीपोखरीको बीच भागमा छ। २०७२ सालको भूकम्पको कारण मन्दिरमा क्षति पुगेको थियो। १८९० को भूकम्पमा समेत मन्दिर भत्किएको थियो। भूकम्प पछि रानीपोखरीको पनि पुनर्निर्माण थालिएको थियो।

 

 

रानीपोखरी रानीपोखरी निर्माण बालगोपालेश्वर