फोटो फिचर

तिमी छौ र पो उज्यालो छ!

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै मइतीघरमा शान्तिपुर्ण प्रदर्शन भएको छ। उज्यालो नेपालका महानायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर, जनता भन्छन् फेरि कुलमान, तिमी छौ र पो उज्यालो छलगायत लेखेका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रेका हुन्। प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल समेत प्रयोग गरेको छ।

तस्वीरः माेनिका मल्ल

कुलमान घिसिङ