फोटो फिचर

ताल्चामा खिया लाग्यो, बजार खुल्दैन (फोटो फिचर)

कोरोना संक्रमण नियन्त्रणका लागि चार महिना लामो लकडाउन भयो। लकडाउनका कारण पेशा, व्यवसाय सबै ठप्प रहे। त्यसपछि आंसिकरुपमा खुलेको बजार, सार्वजनिक सवारी साधनहरु अहिले बन्द छन्। व्यवासायीहरुले आफ्नो पसलमा लगाएको ताल्चामा खिया लागिसकेको अवस्था छ। ताल्चालाई बचाउन कतिपयले प्लास्टिकले छोप्ने गरेका पनि छन्।  

राजधानीको न्यूरोड, ठमेल, दरवारमार्ग लगायका व्यापारिक केन्द्रहरु सुनसान छन्। बीचमा खुलेको लकडाउनमा मानिसको हिँडडुल बढेपनि व्यापारिक स्थलमा भने चहलपहल नभएको व्यवसायीहरु बताउँछन्।

 

 

लकडाउन कोरोना भाइरस