फोटो फिचर

शालीनदीमा ऋषिपञ्चमी स्नान (फोटो फिचर)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।  

हेरौं साँखु शालीनदीमा ऋषिपञ्चमी स्नानका केही झलक

शालीनदी ऋषिपञ्चमी