फोटो फिचर

'इनफ इज इनफ'का अभियन्तामाथि प्रहरी धरपकड, दुई दर्जन बढी पक्राउ(फाेटाे फिचर)

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटरअघि शान्तिपूर्ण प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै प्रदर्शैन गरिरहेका इनफ इज इनफ अभियानका दुई दर्जन बढी अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियान्ताले प्रदर्शन गरेका थिए।

तस्बीरः केशव थोकर/नागरिक

‘इनफ इज इनफ’