फोटो फिचर

'आई एम विथ' केपी ओली भन्दै प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ। उपत्यकाका विभिन्न स्थानमा उनको समर्थनमा प्रदर्शन भएको हो। बुधबार कोटेश्वर, चाबहिल, गंगबु लगायतका क्षेत्रमा 'आइएम विथ केपी ओली' भन्दै नारा लगाएका थिए। भारतको इसारामा ओलीको राजीनामा मागिएको भन्दै उनीहरुले विरोध गरेका थिए।

नेकपा केपी शर्मा ओली