फोटो फिचर

ओमानबाट आए नेपाली

कोभिड–१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उक्त विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएर बसमा बसेर बाहिर आएका छन् ।

अलपत्र नेपाली कोभिड १९ ओमान