फोटो फिचर

हामी सरकार ढाल्न आएका होइनौं, ब्यूँझाउन आएका हौं

माइतीघर मण्डलमा करिब डेढ घण्टा मौन प्रदर्शनका क्रममा पनि फूल बोकिएको थियो। सामाजिक दूरीसहितको मौन प्रदर्शन सकिएपछि प्रदर्शनकारीले प्रहरीलाई फूल दिएका हुन्।

सरकारले कोरोना नियन्त्रणमा गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब खोज्दै माइतीघरमा नेपाली र विदेशीसमेतले प्रदर्शन गरेका हुन्। 

प्रदर्शन सरकार विरुद्ध