फोटो फिचर

रुकुम पश्चिम घटनाको विरोधगर्दै पोखरामा धर्ना

रुकुम पश्चिम घटनाको विरोध गर्दै पोखराका दलित समुदायले धर्ना दिएका छन । रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै पोखरामा भएको विरोध र्‍यालीमा उर्लिएको दलित समाजले आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन् । तस्विर: उमेश पुन/ नागरिक

विरोध रुकुम घटना दलित समुदाय