फोटो फिचर

लकडाउनमा सैनिक पोशाकको दुरुपयोग सेनाको छड्के

लक्डाउनको समयमा नेपाली सेनाको पोशाकको दुरुपयोग बढिरहेको भन्दै आज देखि उपत्यकाको विभिन्न स्थानमा सैनिक प्रहरी परिचालन गरि चेक जाच सुरु गरेको छ। सैनिक व्यक्तिहरूको हिडडुल माथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिन नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच संचालन गरेको छ । 

उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसंगको समन्वयमा सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजाँच गरिएको थियो । 

सोहि चेकजाँचको क्रममा दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैर सैनिक व्यक्ति शुशिल खड्काले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी बाँसबारी ईलाका तर्फ जाने क्रममा सोधपुछ गर्दा निजले आफु गैर सैनिक व्यक्ति भएको बताएको र अनुसन्धानको सिलसिलामा निज व्यक्ति नेपाली सेनाको सैन्य आधार तालिममा रहंदा २०६८ सालमा भगौडा परेको भनि खुल्न आएकोले निजलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको छ ।

लकडाउन