फोटो फिचर

लकडाउनमा भक्तपुरको बिहान (फोटो फिचर)

भक्तपुर- सरकारको कोरोना भाइरस नियन्त्रण गर्न घोषणा गरेको लकडाउनको आज छैठौं दिन। मानिसहरुले लकडाउनको पालना गरेपनि विहान बेलुका भने दैनिक उपभोग्य सामानको किनमेल गर्न भने घर बाहिर निस्केको देख्न सकिन्छ।

सांस्कृतिक सहर भक्तपुरमा पनि यसको प्रभाव उस्तै छ। स्थानीय किसानहरु आफ्ना बारीमा फलेको तरकारी बजारसम्म विक्रीको लागि ल्याउने गरेका छन्। हेर्नुहोस् भक्तपुरमा दिपेश श्रेष्ठको क्यामेरामा कैद भएका तस्बिर

भक्तपुर कोरोना_भाइरस लकडाउन