फोटो फिचर

थप समयकाे गोलले नेपाल-श्रीलंका बराबरी(तस्बिरहरु)

काठमाडौं–१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबलमा नेपाल र श्रीलंकाको खेल बराबरी भएको छ। बुधबार भएको खेलमा श्रीलंकाले थप समयमा गोल गर्दै खेल बराबरीमा खेलेको हो।

नेपालका सुजल श्रेष्ठले ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिएका थिए। तर थप समयमा श्रीलंकाले गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो। बुधबारकाे खेलमा नेपालले एक गाेल गर्याे भने श्रीलंकाले थप समयमा एक गाेल गरेर बराबरीमा राेकियाे।

साग पुरूष_फुटबल