फोटो फिचर

निर्मलाका निम्ति न्याय : देशभर प्रदर्शन (फोटो फिचर)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानी लगायत देशभर विशाल प्रदर्शन भएको छ। पोखरा, पाँचखाल, रोल्पा, पाल्पा लगायतका ठाउँमा प्रदर्शन भएको छ।

पोखरामा निकालिएको र्‍याली। तस्बिर : सन्तोष पोखरेल

घटना भएको ५० दिन वितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाईमा ‘निर्मलाका निम्ति न्याय’ नारासहित काठमाडौंमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो। 

रोल्पामा गरिएको प्रदर्शन। तस्बिर : दिनेश सुवेदी

पाँचखालमा भएको प्रदर्शन।  तस्बिर सौजन्य : रमिता अधिकारीको ट्विटरबाट

कञ्चनपुरमा भएको प्रदर्शन।

निर्मला_पन्त न्याय प्रदर्शन