फोटो फिचर

यस्ता छन् नाडा अटाे शाेमा राखिएका माेटरसाइकल(फाेटाे फिचर)

तस्बिरः सुजन श्रेष्ठ

काठमाडाै-सवारी साधनहरुको विक्री प्रवर्दन गर्न हरेक वर्ष आयोजना हुने नाडा अटो शो आजदेखि राजधानीको भृकुटिमण्डपमा सुरु भएको छ। अटो शोमा सवारी विक्रेता कम्पनीहरुले २ पाँग्रे तथा ४ पाँग्रे सवारी साधनका १ सय ३४ प्रदर्शनी कक्षहरु राखेका छन्। नयाँ नयाँ सुविधा जनक सवारीसाधनको बिक्री प्रवर्दन गर्न  प्रदर्शनीमा राखिएका आकर्षक माेटरसाइकल यस्ता छन्(फोटो फिचर)   

नाडा_अटाे_शाे माेटरसाइकल