फोटो फिचर

किर्गिस्तानका मनै लोभ्याउने केही दृश्यहरू (फोटो फिचर)

होम टु सिल्क रोडका भित्ताहरु विश्वव्यापी रूपमा रहेको नोमाद खेलहरूलगायतका विभिन्न मनै लोभ्याउने पक्षहरूका कारण किर्गिस्तान पर्यटकहरूका लागि एक उत्कृष्ट गन्तव्य बन्न पुगेको छ।

नोमाद खेल

यो खेल विश्वकै एक प्रमुख तथा महत्वपूर्ण खेल मानिन्छ । यस खेलको पहिचान सन् २०१४ मा गरिएको हो । घोडाको सहयोगबाट विभिन्न खेलहरू खेल्ने गरिन्छ।

 स्याडल अफ हर्स ट्रेक

घोडाहरूको सहयोगले खेलिने खेल अन्तर्गत यो किर्गिस्तानमा प्रचलित एक खेल हो । घोडा चढेर गरिने यो एक प्रकारको दौड हो।

रोचक सडकहरू
किर्गिस्तानका मनमनोहक सडकहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूको मन लोभ्याउने गरेको छ ।

परम्परागत स्थानीय समुदाय


यहाँका परम्परागत स्थानीय समुदायको भेषभुषा तथा रहनसहनले पर्यटकलाई तान्ने गरेको छ । परम्परागत खानेकुरा


किर्गिस्तानका परम्परागत केही खानेकुराहरूले समेत पर्यटकहरूको मन लोभ्याउने गर्छ।

माउन्टेन ट्रेक

आन्तरिक तथा बाह्य पर्यटकका लागि  किर्गिस्तान माउन्टेन ट्रेकको एक उत्कृष्ट गन्तव्य बनेको छ ।

प्रकाशित: २० असार २०७५ ०७:४६ बुधबार

किर्गिस्तानका मनै लोभ्याउने केही दृश्यहरू फोटो फिचर