फोटो फिचर

वर्षा र वर्षादी - हेर्नुहोस् १४ तस्बिर

काठमाडौं– मनसुन सुरु भएसँगै वर्षादीको प्रयोग बढेको छ । मुलतः मोटर साइकल र साइकलमा सवार हुनेहरुले वर्षादीको प्रयोग गर्छन । त्यसो त अहिले छाता भन्दा पारदर्शी वर्षादी प्रयोग गर्ने पैदल यात्रुको संख्या पनि बढेको छ ।

नेपालमा गएको पुस महिनासम्म सवारी साधनको कुल संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ । यो संख्या मध्ये मोटरसाइकलको संख्या मात्र झन्डै असी प्रतिशत रहेको छ।

वर्षा वर्षादी - हेर्नुहोस् १४ तस्बिर