फोटो फिचर

पुनर्निर्माण पछि यस्तो देखियो गद्दी बैठक

काठमाडौं- एक सय १० वर्ष पुरानो बेलायती शैलीको गद्दी बैठकलाई भूकम्प प्रतिरोधी तरिकाबाट पुनर्निर्माण गरिएको छ। अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको आर्थिक सहायतामा पुनर्निर्माण सम्पन्न भएको हो। चन्द्र शमशेरले सन् १९०८ मा निर्माण गरेको गद्दी बैठक २०७२ भूकम्पले क्षति पुगेको थियो। पुनर्निर्माण कार्य नेपाली, अमेरिकी इन्जिनियर तथा प्राविधिक टोलिले आठ महिनामा नै सम्पन्न गरेका हुन्।

पुनर्निर्माण यस्तो देखियो गद्दी बैठक