फोटो फिचर

एम्बाप्पेकाे गाेलमा फ्रान्स नकअाउट चरणमा,पेरु वाहिरियाे (फाेटाे फिचर)

पेरु विरुद्ध गाेल गरेपछि फ्रान्सका एमबाप्पे ।

काठमाडाैं - फ्रान्सका युवा खेलाडी केलिएन एम्बाप्पेकाे गाेलसँगै फ्रान्स विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेस गरेकाे छ। विहिबार सम्पन्न समुह सी अन्तर्गतकाे खेलमा फ्रान्सका सबैभन्दा कान्छा खेलाडी एमबाप्पेले खेलकाे ३४ अाैं मिनेटमा गाेल गर्दै फ्रान्सलार्इ एक शुन्य अन्तरकाे जित दिलाए।

आज गरेको गोलसँगै एमबाप्पे फ्रान्सका तर्फबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडी समेत बनेका छन्। एमबाप्पे १९ वर्ष १ सय ८३ दिनका भएका छन्।

फ्रान्स र पेरुबीच भएका खेलका केहि दृष्यहरु :

एम्बाप्पेकाे गाेलमा फ्रान्स नकअाउट चरणमापेरु वाहिरियाे फाेटाे फिचर