फोटो फिचर

फ्रान्सद्वारा अष्ट्रेलिया पराजित (फाेटाे फिचर)

रसिया – अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रान्सले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। फ्रान्सका लागी एन्टोनियो ग्रिजम्यान र पाउल पोग्वाले एक – एक गोल गरे। यस्तै अष्ट्रेलियाका लागी मिले जेदिनकले एक गोल फर्काए।

अष्ट्रेलिया र फ्रान्सबीचकाे खेलका केहि तस्विरहरू :

फ्रान्सद्वारा अष्ट्रेलिया पराजित फाेटाे फिचर