फोटो फिचर

स्पेन र पाेर्चुगल बराबरीमा राेकिए,राेनाल्डाेकाे ह्याट्रिक (फाेटाे फिचर)

रसिया - फिफा विश्वकप समुह बी अन्तर्गत अाज सम्पन्न स्पेन र पाेर्चुगलबीचकाे खेल तिनतिन गाेलकाे बराबरीमा सकीएकाे छ । रसिया स्थित फिस्ट स्टेडियम साेचीमा भएकाे खेलमा पाेर्चुगलकालागी राेनाल्डाेले ह्याट्रिक गरे भने स्पेनका लागी डियगाे काेस्टाले दुइ तथा नाचाेले एक गाेल गरे।

स्पेन र पाेर्चुगल बीचकाे खेलका केहि तस्विरहरू :

स्पेन पाेर्चुगल बराबरीमा राेकिएराेनाल्डाेकाे ह्याट्रिक फाेटाे फिचर