फोटो फिचर

मूल्यवृद्धिका विरुद्ध नेवि संघको प्रदर्शन (फोटो फिचर)

काठमाडौं- नेपाल विद्यार्थी संघलेले मूल्यवृद्धिका विरुद्ध प्रदर्शन गरेको छ। कम्युनिष्ट सरकारले अधिनायवाद ल्याउन खोजेको उनीहरुको आरोप थियो। त्रिचन्द्र, रत्नराज्य, नेपाल ल क्याम्पसबाट विरोध जुलुश सुरु भएको थियो।

पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य बस्तुमा भएको मूल्य घटाउन विद्यार्थीहरुले चेतावनी दिए।

सबै तस्बिर : सुजन श्रेष्ठ

 

मूल्यवृद्धिका विरुद्ध नेवि संघको प्रदर्शन फोटो फिचर