फोटो फिचर

पवित्र रमजान शुरु (फोटो फिचर)

काठमाडौं- इस्लाम धर्मालम्बीहरुको पवित्र रमजान शुरु भएको छ। अरबी पात्रो अनुसार नौ महिनामा रमजान पर्ने गर्छ। एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्ने प्रचलन रहेको छ।

तस्बिर : दिपेन्द्र रोक्का

 

पवित्र रमजान शुरु फोटो फिचर