फोटो फिचर

जनकपुरमा मोदी : जानकी मन्दिरदेखि बाह्रविघासम्म (फोटो फिचर)

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमण आएका मोदीले पहिलो दिन जानकी मन्दिर जनकपुरमा पूजा अर्चना गरे। जनकपुर विमानस्थलमा विहान ‌ओर्लिएका मोदीले दिउँसो बाह्रविघा मैदानमा आयोजिक कार्यक्रममा सम्धोन गरे। यस्तै उनले जनकपुर- अयोध्या सिधा बस सेवाको शुभारम्भ समेत गरे। बाह्रविघामा उनलाई १ सय २१ किलोका तीन वटा मालाले सम्मान गरियो। त्यहाँ उनलाई नागरिक अभिन्नदन समेत गरियो। त्यसपछि उनी काठमाडौंको लागि प्रस्थान गरे।

तस्बिर: विजय राई र भारतीय विदेशमन्त्रालय

जनकपुरमा मोदी जानकी मन्दिरदेखि बाह्रविघासम्म फोटो फिचर