फोटो फिचर

ज्याकाराण्डा फूलेको काठमाडौं (फोटो फिचर)

काठमाडौं- राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकाराण्डा फूलेर निलाम्य छन्। बैशाखमा फूल्ने यो फूलले राजधानीको शोभा बढाएको छ। दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ। सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भन्ने गरिन्छ।  

ज्याकाराण्डा फूलेको काठमाडौं फोटो फिचर