फोटो फिचर

माइतीघरमा शिक्षकको नारा: स्कुल घुमेर, गयो शिक्षकको आधी उमेर (फोटोफिचर)

शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । माइतीघर मण्डल-बबरमहल हुँदै शिक्षकहरू नयाँबानेश्वरतर्फ लागेका छन् ।

उनीहरू बाँसुरी बजाउँदै, मादल घन्काउँदै, गीत गाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन् ।

 

#Teacher Protest