फोटो फिचर

तस्बिरमा रातो मछिन्द्रनाथ जात्रा (फोटो फिचर)

काठमाडौँ – वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको जात्रा उपत्यकामा उल्लासका साथ मनाइँदै छ। 

नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो। करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

तस्बिर सबै सुजन श्रेष्ठ

तस्बिरमा मछिन्द्रनाथ जात्रा फोटो फिचर