राजनीति
फोटो फिचर
पस्मिनाको पछयौरी चाहिएको छ ? जानुस् भृकुटीमण्डप (फाटोफिचर)
नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ।
माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पस्मिना इन्टरनेशनल एक्स्पो पनि सुरू भएको हो।
मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरू छन्।
0 SHARES
खुशी
100%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%